शब्दकोश प्रविष्टि
लम्स्याइलो
वि.
लाम्चो छाँटको; लामो भएर पसारिएको (ठाउँ) ।
लामो र सलसलाउँदो (हात– गोडा आदि) ।
व्युत्पत्ति
[लाम्चो+याइ+लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049410- मुद्रित पृष्ठ
- 1102
शब्दकोश प्रविष्टि
लाम्चो छाँटको; लामो भएर पसारिएको (ठाउँ) ।
लामो र सलसलाउँदो (हात– गोडा आदि) ।
[लाम्चो+याइ+लो]
npbs2075-10-049410