शब्दकोश प्रविष्टि

लम्फा

ना.

ना. [अङ्. ल्याम्प] मटीतेल राखी बत्ती बाल्ने एक प्रकारको लालटिनजस्तो साधन; यारलम्फा ।

व्युत्पत्ति

[अङ्. ल्याम्प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049380
मुद्रित पृष्ठ
1102