शब्दकोश प्रविष्टि

लम्छट

वि.
  1. हार मिलेको; पङ्क्तिबद्ध; लाम वा ताँती मिलाइएको ।

  2. हलक्क बढेको ।

व्युत्पत्ति

[हि. लम+छड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049373
मुद्रित पृष्ठ
1102