शब्दकोश प्रविष्टि
लबस्तरो
वि.ना.
लाज नभएको; नकचरो; निर्लज्ज; थेत्तरो ।
कामकुरामा बाधा पार्ने । ना.
नहरनी वा छुरा उध्याउने छाला ।
व्युत्पत्ति
[सं. रभस्तर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049323- मुद्रित पृष्ठ
- 1101
शब्दकोश प्रविष्टि
लाज नभएको; नकचरो; निर्लज्ज; थेत्तरो ।
कामकुरामा बाधा पार्ने । ना.
नहरनी वा छुरा उध्याउने छाला ।
[सं. रभस्तर]
npbs2075-10-049323