शब्दकोश प्रविष्टि

लबर

वि.
  1. झुटो कुरा गर्ने; ढँटुवा; फटाहा ।

  2. धेरै बोल्ने; गफडी; गफी ।

व्युत्पत्ति

[सं. लपन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049313
मुद्रित पृष्ठ
1101