शब्दकोश प्रविष्टि

लफलफाउनु

अ.क्रि.
  1. लुगा भिजी शरीरमा च्याप्प–च्याप्प टाँसिनु ।

  2. पानीले बेसरी रुझ्नु; निथ्रुक्क हुनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049303
मुद्रित पृष्ठ
1100