शब्दकोश प्रविष्टि
लपटो
ना.
लपेट्ने वा बेर्ने काम; लपेटो ।
रबरको बेरुवा नली ।
बेर्ने वस्तु ।
लबटा ।
व्युत्पत्ति
[√ लपेटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049267- मुद्रित पृष्ठ
- 1100
शब्दकोश प्रविष्टि
लपेट्ने वा बेर्ने काम; लपेटो ।
रबरको बेरुवा नली ।
बेर्ने वस्तु ।
लबटा ।
[√ लपेटो]
npbs2075-10-049267