शब्दकोश प्रविष्टि
लदिनु
अ.क्रि.
काममा खुब जोतिनु ।
तालिममा ज्यादै रगडिनु ।
धसिनु ।
गर्हौँ भारी बोकिनु ।
अर्काको भार हुनु ।
व्युत्पत्ति
[लाद+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049243- मुद्रित पृष्ठ
- 1099
शब्दकोश प्रविष्टि
काममा खुब जोतिनु ।
तालिममा ज्यादै रगडिनु ।
धसिनु ।
गर्हौँ भारी बोकिनु ।
अर्काको भार हुनु ।
[लाद+इ+नु]
npbs2075-10-049243