शब्दकोश प्रविष्टि

लतरी

ना.

ना. [हि. लतर] केराउसँगै रोपिने तथा रविबालीमा हुने एक जातको दलहन; खेसरी ।

व्युत्पत्ति

[हि. लतर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049187
मुद्रित पृष्ठ
1098