शब्दकोश प्रविष्टि
लत
ना.
रक्सी, धूमपानजस्ता वस्तुको व्यसन ।
कुनै पनि नजाती काम वा कुराको अभ्यास; आदत; बानी ।
व्युत्पत्ति
[सं. रत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049180- मुद्रित पृष्ठ
- 1098
शब्दकोश प्रविष्टि
रक्सी, धूमपानजस्ता वस्तुको व्यसन ।
कुनै पनि नजाती काम वा कुराको अभ्यास; आदत; बानी ।
[सं. रत]
npbs2075-10-049180