शब्दकोश प्रविष्टि

लडाकु

वि.
  1. लडाका ।

  2. लडाइँका काममा आउने (जस्तो- लडाकु जहाज) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049168
मुद्रित पृष्ठ
1098