शब्दकोश प्रविष्टि

लडबडाउनु

अ.क्रि.
  1. हिँड्न वा उभिन नसकेर धर्मराउनु वा लड्न खोज्नु ।

  2. लकपकाउनु; लरबरिनु; धकाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049151
मुद्रित पृष्ठ
1098