शब्दकोश प्रविष्टि
लडबड
क्रि.वि.
रोगले वा कमजोरीले चलहल गर्न नसक्ने गरी; हिँड्न र उभिन नसक्ने चालले; धरमर ।
डर, रोग, धक आदिले अस्पष्ट आवाज आउने गरी; लरबर ।
व्युत्पत्ति
[सं. लड्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049148- मुद्रित पृष्ठ
- 1098
शब्दकोश प्रविष्टि
रोगले वा कमजोरीले चलहल गर्न नसक्ने गरी; हिँड्न र उभिन नसक्ने चालले; धरमर ।
डर, रोग, धक आदिले अस्पष्ट आवाज आउने गरी; लरबर ।
[सं. लड्]
npbs2075-10-049148