शब्दकोश प्रविष्टि
लठेउरो
वि.
वि. [लाटो+एउरो] लाटो स्वभावको; लठेप्रो; लठ्यौरो; लठरो ।
व्युत्पत्ति
[लाटो+एउरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049133- मुद्रित पृष्ठ
- 1097
शब्दकोश प्रविष्टि
वि. [लाटो+एउरो] लाटो स्वभावको; लठेप्रो; लठ्यौरो; लठरो ।
[लाटो+एउरो]
npbs2075-10-049133