शब्दकोश प्रविष्टि

लठारो

ना.
  1. बाबियो, फलामका तार आदिको मोटो डोरी; लखाकी ।

  2. लामो समयसम्म परिरहने झगडा ।

  3. नटुङ्गिएका कामको चापाचाप; झमेला ।

व्युत्पत्ति

[लट्ठ+आकार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049127
मुद्रित पृष्ठ
1097