शब्दकोश प्रविष्टि

लट्याङ्ग्रो

वि.
  1. पड्कारोसँग बोल्न नसक्ने; अस्पष्ट बोली भएको; तत्याङतुतुङ गर्ने ।

  2. लाटो खालको; लठ्याङ्ग्रो; लठेब्रो ।

व्युत्पत्ति

[लाटो+याङ्ग्रो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049118
मुद्रित पृष्ठ
1097