शब्दकोश प्रविष्टि

लट्ठ्याउनु

स.क्रि.प्रे.क्रि.
  1. नशाले लट्ठ पार्नु; आलसतालस गराउनु ।

  2. मोहित पार्नु; लस्त गराउनु ।

  3. निद्रा, आलस्य आदिले ग्रस्त पार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049112
मुद्रित पृष्ठ
1097