शब्दकोश प्रविष्टि
लट्ठा
ना.
इँट, ढुङ्गा, रोडा आदिले थामजस्तो बनाइएको अग्लो गाह्रो ।
लामो थाम; स्तम्भ ।
दुई देशका बिच साँध छुट्ट्याउन बिचमा गाडिने वा बनाइने स्तम्भ; निसान ढुङ्गो; साँधेढुङ्गो ।
व्युत्पत्ति
[लट्ठी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049103- मुद्रित पृष्ठ
- 1097