शब्दकोश प्रविष्टि

लट्टु१

ना.

ना. [सं. लुट्] धागाले भेट्नुमा बेह्री झट्का दिएर च्याम्पटी झँ घुमाउँदै खेलिने एक प्रकारका खेलौना; भुरुङ ।

व्युत्पत्ति

[सं. लुट्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049088
मुद्रित पृष्ठ
1096