शब्दकोश प्रविष्टि
लट्टी
ना.
मुठो पारेको धागाको एक परिमाण; लरियो; लच्छा; लर्को ।
एक सय बिस गज धागो चक्का आकारमा बेरेको मुठो ।
व्युत्पत्ति
[लट्टा+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049086- मुद्रित पृष्ठ
- 1096
शब्दकोश प्रविष्टि
मुठो पारेको धागाको एक परिमाण; लरियो; लच्छा; लर्को ।
एक सय बिस गज धागो चक्का आकारमा बेरेको मुठो ।
[लट्टा+ई]
npbs2075-10-049086