शब्दकोश प्रविष्टि
लट्टा
ना.
मयल, चोप आदिले जमेर डल्लोडल्लो परेको केश; गुजुल्टो परेको रौँ ।
चिउरा, चामल, गुन्द्रुक आदि बिग्रेर वा टाँसिएर भएको चपरो ।
जोगीहरूको केशपाश; जटा ।
व्युत्पत्ति
[प्रा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049083- मुद्रित पृष्ठ
- 1096