शब्दकोश प्रविष्टि
लज्जा
ना.
मान्य जनका सामुमा पर्दा भित्रभित्रै उब्जने धक; सङ्कोच ।
अनुचित काम गर्दा, काम विफल हुँदा, शरीरका गुप्ताङ्गहरू देख्ता वा देखिँदा मुख देखाउन, कसैका सामु पर्न वा कसैका मुखमा हेर्न असमर्थ तुल्याउने मनोभाव; कुरीकुरी; सरम; लाज ।
इज्जत; प्रतिष्ठा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049053- मुद्रित पृष्ठ
- 1096