शब्दकोश प्रविष्टि
लछारपाटो
ना.
बोक्रो लाछेर नाङ्गिएको पाटो ।
कसैले गर्न लागेको कुनै काम गर्न नसक्ने ठहर्याई हियाएर व्यङ्ग्यपूर्वक भनिने शब्द ।
पुरुषेन्द्रियको छाला सुर्केर निस्किएको भाग ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049036- मुद्रित पृष्ठ
- 1095
शब्दकोश प्रविष्टि
बोक्रो लाछेर नाङ्गिएको पाटो ।
कसैले गर्न लागेको कुनै काम गर्न नसक्ने ठहर्याई हियाएर व्यङ्ग्यपूर्वक भनिने शब्द ।
पुरुषेन्द्रियको छाला सुर्केर निस्किएको भाग ।
npbs2075-10-049036