शब्दकोश प्रविष्टि
लच्छिमी
ना.
लक्ष्मी ।
राम्रो शीलस्वभाव भएकी स्त्री ।
गाई ।
व्युत्पत्ति
[सं. लक्ष्मी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049029- मुद्रित पृष्ठ
- 1095
शब्दकोश प्रविष्टि
लक्ष्मी ।
राम्रो शीलस्वभाव भएकी स्त्री ।
गाई ।
[सं. लक्ष्मी]
npbs2075-10-049029