शब्दकोश प्रविष्टि
लच्छिनी
वि.
राम्रो लच्छिन भएकी (स्त्री) ।
भलो हुने लक्षणले युक्त; राम्रो लच्छिन हुने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049028- मुद्रित पृष्ठ
- 1095
शब्दकोश प्रविष्टि
राम्रो लच्छिन भएकी (स्त्री) ।
भलो हुने लक्षणले युक्त; राम्रो लच्छिन हुने ।
npbs2075-10-049028