शब्दकोश प्रविष्टि

लच्काउनु

स.क्रि.प्रे.क्रि.
  1. खुट्टो खोच्याउनु; लेच्याउनु ।

  2. लच्कने पार्नु; निहुराउनु; झोल्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049019
मुद्रित पृष्ठ
1095