शब्दकोश प्रविष्टि
लचक्क
क्रि.वि.
सबै भार थाम्न नसकी निहुरने किसिमले; हाँगा आदि लच्किएर । (उदा.- हिजो बेलुकीको आँधीले त रुखको यत्रो हाँगो पनि लचक्क लच्काएछ) ।
गद्दा वा स्प्रिङदार गद्दी आदि थिचिने र उक्सने भएर; लच्याक्क । (उदा.- यस्तो लचक्क लच्किने सोफामा बस्न सबैले कहाँ पाउँछन् र!) ।
उदाहरण
(उदा.- हिजो बेलुकीको आँधीले त रुखको यत्रो हाँगो पनि लचक्क लच्काएछ)(उदा.- यस्तो लचक्क लच्किने सोफामा बस्न सबैले कहाँ पाउँछन् र!)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049012- मुद्रित पृष्ठ
- 1095