शब्दकोश प्रविष्टि
लङ्गर
ना.
डुङ्गा, जहाज आदिलाई पानीका माझमा अड्याउनुपर्दा साङ्लामा झुन्ड्याई तल पुग्ने गरी खसालिने ठुलो अङ्कुसे परेको फलामे सामान ।
लङ्गुर ।
व्युत्पत्ति
[सं. लङ्गल > फा. लङ्गर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048997- मुद्रित पृष्ठ
- 1094–1095