शब्दकोश प्रविष्टि
लघु शोधप्रबन्ध
ना.
ना. [सं.] कुनै तह वा परीक्षा पूरा गर्नका लागि प्रस्तुत गरिने सड्क्षिप्त शोधपत्र वा पढाइको सट्टा राखिएको सानो अनुसन्धानात्मक प्रबन्ध; अध्ययनपत्र; अनुसन्धानप्रधान लेख ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048985- मुद्रित पृष्ठ
- 1094