शब्दकोश प्रविष्टि
लग्गु
वि.
एकोहोरोसित कुनै कामकुरो वा व्यसनमा लागेको; तल्लीन ।
विषयवासनामा अनुरक्त; कामुक; लम्पट ।
व्यसनी; अम्मली ।
व्युत्पत्ति
[लाग्+उ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048953- मुद्रित पृष्ठ
- 1094
शब्दकोश प्रविष्टि
एकोहोरोसित कुनै कामकुरो वा व्यसनमा लागेको; तल्लीन ।
विषयवासनामा अनुरक्त; कामुक; लम्पट ।
व्यसनी; अम्मली ।
[लाग्+उ]
npbs2075-10-048953