शब्दकोश प्रविष्टि
लगेस्रो
ना.
कुनै वस्तुमा लागेर बाँकी रहेको चिज; रहल ।
रिनपान आदिको लेस वा शेष ।
व्युत्पत्ति
[लाग+एस्रो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048950- मुद्रित पृष्ठ
- 1094
शब्दकोश प्रविष्टि
कुनै वस्तुमा लागेर बाँकी रहेको चिज; रहल ।
रिनपान आदिको लेस वा शेष ।
[लाग+एस्रो]
npbs2075-10-048950