शब्दकोश प्रविष्टि

लगाउनु

स.क्रि.प्रे.क्रि.
  1. शरीरमा वस्त्र धारण गर्नु; पहिरनु ।

  2. रङ आदि पोत्नु वा घस्नु; लेपन गर्नु ।

  3. कुनै कामकुरामा धन वा मनको उपयोग गर्नु ।

  4. बोटबिरुवा आदि रोप्नु; लाउनु ।

  5. अरूको छुल्याइँ वा चुक्ली गर्नु ।

  6. अर्थ, भाव, अभिप्राय आदि प्रकट गर्नु ।

  7. कुनै काम वा कुरोमा लाग्न कसैलाई प्रेरित गर्नु । प्रे.क्रि. ८ लाग्ने तुल्याउनु; लाग्ने पार्नु ।

व्युत्पत्ति

[लाग्+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048929
मुद्रित पृष्ठ
1093