शब्दकोश प्रविष्टि

लखेटो

ना.
  1. लखेट्ने वा लघार्ने काम ।

  2. आखेट; खेदो ।

  3. कामको चेपाइ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048905
मुद्रित पृष्ठ
1092