शब्दकोश प्रविष्टि
लखपातर
ना.
ना. [लख+पातर] धेरै पोइ भएकी वा नाठा खेलाउने स्त्री; फुँडी; वेश्या ।
व्युत्पत्ति
[लख+पातर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048889- मुद्रित पृष्ठ
- 1092
शब्दकोश प्रविष्टि
ना. [लख+पातर] धेरै पोइ भएकी वा नाठा खेलाउने स्त्री; फुँडी; वेश्या ।
[लख+पातर]
npbs2075-10-048889