शब्दकोश प्रविष्टि

लखन्तरे

वि.

वि. [लख+अन्तरे] जन्मका क्रमअनुसार आठौँ; जन्तरेपछिको ।

व्युत्पत्ति

[लख+अन्तरे]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048887
मुद्रित पृष्ठ
1092