शब्दकोश प्रविष्टि

लक्ष्यभेदक पदक

ना.

ना. चाँदमारीको प्रतियोगितामा विजयी हुने सैनिकहरूलाई प्रदान गर्ने उद्देश्यले १९८० सालमा स्थापित एक पदक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048870
मुद्रित पृष्ठ
1092