शब्दकोश प्रविष्टि

लक्षणा

ना.

ना. [सं.] साहित्यमा सामान्य अर्थदेखि भिन्न सम्बन्ध वा अभिप्रायलाई लिई अर्को अर्थ प्रकट गर्ने शब्दको शक्ति; अभिधेयार्थमा बाधा परेमा रूढि वा प्रयोजनका आधारमा अर्थ प्रतीत गराउने शब्दशक्ति; शब्दशक्तिका तीन भेद–अभिधा, लक्षणा र व्यञ्जनामध्ये एक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048853
मुद्रित पृष्ठ
1091