शब्दकोश प्रविष्टि
लक्षण
ना.
कुनै वस्तु चिन्ने वा थाहा पाउने विशेष चिह्न वा गुण; परिचायक चिह्न; लच्छिन ।
परिभाषा ।
सामुद्रिक शास्त्रअनुसार शुभअशुभ बताउने शरीरका विशेष चिह्न ।
कुनै घटना, रोग आदि हुनुभन्दा पहिले हुने सङ्केत ।
उत्तम वा राम्रो गुण ।
ढाँचा; छाँट; चाला ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048852- मुद्रित पृष्ठ
- 1091