शब्दकोश प्रविष्टि
लक्कु
ना.
ना. [सं. लक+उ ] खप्ट्याएर हातभरि हुने गरी वा त्यसै राखिएको रुपियाँपैसा आदिको तङ्गी; बिन्डी; क्याँट । लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु (उखान) ।
व्युत्पत्ति
[सं. लक+उ ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048848- मुद्रित पृष्ठ
- 1091