शब्दकोश प्रविष्टि

लकाँसी

ना.

ना. [नेवा.] झ्यालढोकाको खापा अडिने ठेलाभित्र तेर्सो रहेको काठ ।

व्युत्पत्ति

[नेवा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048840
मुद्रित पृष्ठ
1091