शब्दकोश प्रविष्टि

लकपकाउनु

अ.क्रि.

अ.क्रि. अपूर्ण वा अस्पष्ट रूपले बोल्नु; लकपक गर्नु; अकमकाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048830
मुद्रित पृष्ठ
1091