शब्दकोश प्रविष्टि

लँगडो

वि.

वि. [√ लङ्गडो ] खोच्याएर वा लेच्याएर हिँड्ने; खँजाहा; खोरन्डो ।

व्युत्पत्ति

[√ लङ्गडो ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048817
मुद्रित पृष्ठ
1091