शब्दकोश प्रविष्टि

र्‍याङर्‍याङ

क्रि.वि.वि.ना.
  1. भित्री भाग जताततै खुला छोड्ने गरी । ना.

  2. त्यस्तो खुला छोड्ने काम वा चाल ।

व्युत्पत्ति

[अ.मू. र्‍याङ् (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048803
मुद्रित पृष्ठ
1090