शब्दकोश प्रविष्टि
रौसिलो
वि.
वि. कुनै कामकुरामा उत्साहपूर्वक अघि सर्ने; रौस मान्ने (उदा.- वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न गाह्रो भएन ।)
उदाहरण
(उदा.- वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न गाह्रो भएन ।)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048790- मुद्रित पृष्ठ
- 1089–1090