शब्दकोश प्रविष्टि

रोसम

ना.
  1. इलम; उद्योग; पेसा ।

  2. अभ्यास; आदत ।

  3. जानकारी; ज्ञान ।

  4. रोसममुहाली । (उदा.- कुस्लेको रोसम स्वरित भयो ।- ल. प्र. देवकोटा, 'सुलोचना' ।)

उदाहरण

(उदा.- कुस्लेको रोसम स्वरित भयो ।- ल. प्र. देवकोटा, 'सुलोचना' ।)

व्युत्पत्ति

[फा. रोजिन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048752
मुद्रित पृष्ठ
1089