शब्दकोश प्रविष्टि
रोरी
ना.
ना. [सं. रोचना] माङ्गलिक कार्यविशेषमा प्रयोग गरिने र टीका लगाइने अबिरजस्तो रातो धुलो; रोचना; सिम्रिक ।
व्युत्पत्ति
[सं. रोचना]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048736- मुद्रित पृष्ठ
- 1088
शब्दकोश प्रविष्टि
ना. [सं. रोचना] माङ्गलिक कार्यविशेषमा प्रयोग गरिने र टीका लगाइने अबिरजस्तो रातो धुलो; रोचना; सिम्रिक ।
[सं. रोचना]
npbs2075-10-048736