शब्दकोश प्रविष्टि
रोमहर्ष
ना.
ना. [सं.] रौँरौँपर्यन्त पुलकित हुने अवस्था; रोमाञ्च; पुलक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048727- मुद्रित पृष्ठ
- 1088
शब्दकोश प्रविष्टि
ना. [सं.] रौँरौँपर्यन्त पुलकित हुने अवस्था; रोमाञ्च; पुलक ।
[सं.]
npbs2075-10-048727