शब्दकोश प्रविष्टि
रोबकार
ना.
अड्डाका सामुन्ने कुनै कुराको निर्णय गर्न दुई थरी झगडियालाई सँगै राखी गरिने कुनै काम; रोपकार ।
रोहबर; साक्षात्कार ।
व्युत्पत्ति
[फा. रू–बकार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048719- मुद्रित पृष्ठ
- 1088
शब्दकोश प्रविष्टि
अड्डाका सामुन्ने कुनै कुराको निर्णय गर्न दुई थरी झगडियालाई सँगै राखी गरिने कुनै काम; रोपकार ।
रोहबर; साक्षात्कार ।
[फा. रू–बकार]
npbs2075-10-048719