शब्दकोश प्रविष्टि
रोपो
ना.
ना. [रोप्+ओ] रोपेका धान र कोदाको बिउ नसप्रेसम्मको बोट ।
व्युत्पत्ति
[रोप्+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048717- मुद्रित पृष्ठ
- 1088
शब्दकोश प्रविष्टि
ना. [रोप्+ओ] रोपेका धान र कोदाको बिउ नसप्रेसम्मको बोट ।
[रोप्+ओ]
npbs2075-10-048717