शब्दकोश प्रविष्टि
रोपनी
ना.
५,४७६ वर्गफुट जमिनको नापो; चार मुरी माटाको परिमाण ।
रोप्ने काम ।
व्युत्पत्ति
[सं. रोपणिक > रोपनिक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048710- मुद्रित पृष्ठ
- 1088
शब्दकोश प्रविष्टि
५,४७६ वर्गफुट जमिनको नापो; चार मुरी माटाको परिमाण ।
रोप्ने काम ।
[सं. रोपणिक > रोपनिक]
npbs2075-10-048710